Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

सभामुख अग्निप्रसाद सापकोटा रजसपाका नेताहरूबीच आज भेटवार्ता भएको छ।

सभामुख अग्निप्रसाद सापकोटा रजसपाका नेताहरूबीच आज भेटवार्ता भएको छ।

  • काठमाडौं । सभामुख सापकोटासँगको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको निष्कर्षसहित संसद बैठक आह्वान गर्न दबाब दिएको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक आह्वान गर्न आग्रह गर्दै जसपाका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, लक्ष्मणलाल कर्णले सभामुख अग्नि सापकोटालाई सिंहदरबारमा भेट गरेको पाण्डेले बताएका छन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij