Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक

फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक

  • दक्षिण भारतीय अभिनेता प्रभास स्टार बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक भएको छ । फिल्म १६ जुनमा रिलिज हुने भएको छ ।

    images
    images
    images

    निर्देशक ओम राउतले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । निर्देशक राउतले प्रदर्शन मिति सार्वजनिक गर्दै नयाँ फिल्म रिलिजका लागि १५० दिन मात्र बाँकी रहेको समेत उल्लेख गरेका छन् ।

    प्रभासको अलवा कृति सेनन, सैफ अली खान र सन्नी सिंहको समेत अभिनय रहेको छ । ‘आदिपुरुष’लाई बलिउडको अहिलेसम्मकै महँगो फिल्म भनिएको छ । फिल्म करिब ५०० करोडको बजेटमा बनेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij