Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

दोस्रो चरणको आन्दोलन घोषणाः प्रचण्ड–माधव

दोस्रो चरणको आन्दोलन घोषणाः प्रचण्ड–माधव

  • काठमाडौँ । शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको नेकपा प्रचण्ड–माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    २४ पुसमा असवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने घोषित कार्यक्रम छ । प्राधनमन्त्रीलाई ज्ञापनपत्रसागै संविधानको पुस्तक पनि दिइनेछ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij