Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडैं । नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवादलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि अध्यक्ष भट्टराइले यस्तो टिप्पणी गरेका हुन्।
‘एक आर्किटेक्टको अनुभूति–जिन्दगी भरको मिहिनेतले संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो। सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियोु उनले भनेका छन्, केही कुपुत्र–कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए। केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij