Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

जबर्जस्ती करणी गरेको आरोपमा एकजना शिक्षक पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा एकजना शिक्षक पक्राउ

  • काठमाडौँ । रुपन्देहीमा किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले देवदह नगरपालिकाका-७ का शिक्षकलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    नृत्य सिकाउने ती शिक्षकले विद्यार्थीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । माघ २० गते शुक्रबार देवदहकै एक होटलमा ती शिक्षकले किशारीलाई जबर्जस्ती करणी गरेका थिए ।

    images

    जबर्जस्ती करणीविरुद्ध उजुरी परेपछि ती शिक्षकलाई पक्राउ गरिएको प्रहरी निरीक्षकले जानकारी दिए । अनुसन्धानमा विद्यार्थीलाई विभिन्न प्रलोभनमा पारेर होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij