Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । पार्टी कार्यालय सानेपमा आइतबार बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। नेपाली कांग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। पदाधिकारी बैठकको यो निर्णयसँगै केन्द्रीय समिति बैठक सुरु हुन लागेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij