Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

राष्ट्रपति र प्रधानमन्त्रीलाई अमर्यादित गालीगलौज गर्नेहरुको खाजी शुरु

राष्ट्रपति र प्रधानमन्त्रीलाई अमर्यादित गालीगलौज गर्नेहरुको खाजी शुरु

  • काठमाडौं । प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजी शुरु गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि प्रहरीले अमर्यादित गालीगलौज गर्नेको खोजी शुरु गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभा विघटन विरुद्धमा गत मंगलवार राष्ट्रपति र प्धानमन्त्रीविरुद्ध अमर्यादित नारा लगागेको थियो । गत मंगलबार नेकपा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यो विषयमा बालुवाटारले पनि चासो देखाएको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij