Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

प्रतिनिधिसभा बैठक स्थगित 

प्रतिनिधिसभा बैठक स्थगित 

  • काठमाडौं । आज दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो हुने तय भएको उक्त बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको हो।

    onlinepatrika
    Arghakhachi

    संसद् सचिवालयले एक सूचना जारी गरी आज बस्ने भनिएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ। विशेष कारणवश बैठक स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

    AGNI GROUP

    partinidhi-sava.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij