Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

पार्टी फुटाउनका लागि खुमलटारमा २८० वटा बैठक बसेको प्रधानमन्त्रीको आरोप

पार्टी फुटाउनका लागि खुमलटारमा २८० वटा बैठक बसेको प्रधानमन्त्रीको आरोप

  • काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउनका लागि पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमलटारमा २८० वटा बैठक बसेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बबरमहलस्थित कार्की ब्यांक्वेटमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् ।

    AGNI GROUP

    प्रधानमन्त्री ओलीले भने, ‘मैले फाइल पल्टाएर हेरेँ। पार्टी फुटाउनका लागि खुमलटारमा मात्रै २८० बैठक र अन्य ३५ बैठक बसिरहेको छु, खुमलटार, कोटेश्वर, बानेश्वर लगायतका क्षेत्रमा पार्टी फुटाउनका लागि बैठक बसिरहेको पाएँ।’

    सरकारले राम्रो काम गरेको देखेर पार्टी नेताहरुले काम गर्न नदिएको उनले समेत प्रधानमन्त्रीले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij