Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रधानमन्त्रीले खुलाए संसद विघटन गर्नुको कारण !

प्रधानमन्त्रीले खुलाए संसद विघटन गर्नुको कारण !

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराउनुको कारण बताएका छन् । उनले सरकार सञ्चालनमा निरन्तर असहयोग भएपछि आफूले बाध्य भएर संसद विघटन गरेको जवाफ सर्वोच्च अदालतलाई दिएका हुन्।

    onlinepatrika
    Arghakhachi

    आइतवार प्रधानमन्त्री ओलीले महान्यायाधीवक्ता कार्यालयमार्फत् सर्वोच्चमा पेश गरेको लिखित जवाफमा यसबारेमा उल्लेख गरिएको छ ।

    AGNI GROUP

    प्रधानमन्त्री ओलीले जनताको चाहनाअनुसार काम गर्न नसकिने भएकाले निकासका लागि प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा लागि चुनावको मिति घोषणा गरेको उल्लेख गरेका छन्।

     

    1.jpg

     

    2.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij