Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

कस्तो छ प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था ?

कस्तो छ प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था ?

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की श्रीमती सीता दाहाललाई थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी भइरहेको बुझिएको छ ।

    onlinepatrika
    Arghakhachi

    लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेकी सीताको स्वास्थ्यमा केही दिनदेखि थप समस्या भएको थियो । अस्वस्थ सीतालाई थप उपचारका लागि भोली सोमबार भारत लगिने पारिवारीक स्रोतको भनाई छ।

    AGNI GROUP

    पार्किन्सन रोगबाट पीडित सीता दाहाललाई थप स्वास्थ्य समस्या भएपछि गत हप्ता काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij