Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको ७औं बैठक चैत ७ गते मंगलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयद्वारा बिहीवार जारी सूचनामा सभामुख तुलाराम घर्तीको निर्देशनअनुसार बैठक बस्ने तय भएको उल्लेख गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij