May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निजी सचिवालयमा थप तीन जनालाई नियुक्त गरेका छन् ।
पत्रकार खिला कार्की प्रेस हेर्न , अनिश रेग्मीलाई फोटोका लागि र निजी सचिवालयमा सुशील तिमिल्सिनालाई नियुक्त गरेका हुन् । कार्की लामो समयदेखि पौडेल निकट थिए ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij