Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

राष्ट्रियसभा बैठक बैशाख १३ गते बस्ने

राष्ट्रियसभा बैठक बैशाख १३ गते बस्ने

  • काठमाडौँ । आगामी बैशाख १३ गते राष्ट्रियसभा बैठक बस्ने भएको छ । यसअघि वैशाख ५ गते बसेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । 

    onlinepatrika
    Arghakhachi

    राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएका हुन् । आइतबार एक सूचना जारी गदै संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बैठक बस्ने बारे जानकारी दिएका हुन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij