Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार खाँण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij