Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी

  • काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाएर करोडौं रकम लिएको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार जिल्ला अदालत काठमाडौँले प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ । त्यसैगरी नेपाली कांग्रेसका पुर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij