Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्न खोज्ने बालिका खड्का पक्राउ

प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बस्न खोज्ने बालिका खड्का पक्राउ

  • काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार उनलाई बुधवार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो ।

    AGNI GROUP

    खड्काले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो श्रीमान भएको दाबी गर्दै आएकी छिन् । उनले मुख्यमन्त्री राईलाई श्रीमान भएको भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij