Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

निर्वाचन कार्यालय खारेजीको निर्णयबाट 'ब्याक' सरकार

निर्वाचन कार्यालय खारेजीको निर्णयबाट 'ब्याक' सरकार

  • काठमाडौं । सरकार जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णयबाट पछि हटेको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतले सरकारले उक्त निर्णय फिर्ता लिएको जानकारी गराएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    ‘जिल्ला निर्वाचन कार्यालय सम्बन्धी व्यवस्था जुन अहिलेसम्म रही आएको छ, यथावत नै रहेको व्यहोरा नेपाल सरकारको तर्फबाट सम्मानीति सदन एवं सम्माननीय सभामुख ज्यूलाई जानकारी गराउन चाहन्छु, अर्थमन्त्री महतले भने ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij