Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

राजेन्द्र राई किन एमालेमै फर्किन चाहान्छन्

राजेन्द्र राई किन एमालेमै फर्किन चाहान्छन्


  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले सपनामा एमालेकै पक्षमा भाषण गर्ने गरेको बताएका छन् ।
    बिहीबार प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्न गरेको प्रस्तावमा बोल्दै राईले आफूलाई ‘एमालेमै फर्किऊँ, फर्किऊँ’ जस्तो लागेको पनि बताए ।‌

    onlinepatrika
    Arghakhachi

    उनले एमालेले पेल्न नीति लिएका कारण चाहेर पनि फर्कन नसकेको दुखेसो पोखे । ‘तर, एमालेले पेल्ने नीति अझै लिएको छ । यस्तोमा अहिले नै मत माग्दा दिन सकिँदैन’, उनले भने ।

    AGNI GROUP

    उनले फेरि पार्टी एकीकरण हुनुपर्नेमा जोड दिए । अहिले नै पार्टी एकीकरण गर्न सम्भव नभए एउटै संसदीय दल बनाउन सकिने उनको तर्क छ ।

    ‘सरकार जोगाउने बेलामा मात्र होइन अरू बेला पनि खोजी गरियोस्’, उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij