Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

राष्ट्रियसभामा एमालेको आज पनि अवरोध

राष्ट्रियसभामा एमालेको आज पनि अवरोध

  • काठमाडौं । प्रधानमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि राष्ट्रियसभामा अवरोध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    एमालेले बुधबार पनि राष्ट्रियसभामा अवरोध गरेको थियो । एमालेको अवरोधपछि बैठक आजका लागि स्थगित गरिएको थियो । एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधिसभा बैठक पनि चल्न नदिने बताउँदै आएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij