Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

देशविरुद्ध तानाबाना बुनेर फर्किए राजनीतिक शक्तिसङ्घर्षले कष्टकर बाटो समाउनेछ : गोकुल बाँस्कोटा

देशविरुद्ध तानाबाना बुनेर फर्किए राजनीतिक शक्तिसङ्घर्षले कष्टकर बाटो समाउनेछ : गोकुल बाँस्कोटा

  • काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुल प्रसाद बास्कोटाले कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर प्रचण्ड फर्किए भने राजनीतिक शक्ति संघर्षले कष्टकर बाटो समाउने निश्चित रहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट शेयर गर्दै उनले यसतो बताएका हुन् ।

    AGNI GROUP

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुष्पकाल दहाल (प्रचण्ड) की धर्मपत्नी सीता दहालको उपचार सफल होस्, शुभकामना । तर कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दाहाल फर्के भने राजनीतिक शक्तिसङ्घर्षले कष्टकर बाटो समाउने निश्चित छ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij