Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रधानमन्त्री ओली धनगढी टेक्न नपाउँदै टायर बालेर विरोध शुरु

प्रधानमन्त्री ओली धनगढी टेक्न नपाउँदै टायर बालेर विरोध शुरु

  • धनगढी । नेकपा विभाजनपछि आज प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउँदैछन् ।

    onlinepatrika
    Arghakhachi

    तर उनी धनगढी पुग्न नपाउँदै धनगढीमा विरोध शुरु भइसकेको छ। नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध जनाएका छन्। उक्त समूह निकट अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेको हो।

    AGNI GROUP

    प्रधानमन्त्री ओली १० बजेपछि श्री एयरलाइन्सको विमानमामार्फत काठमाडौंबाट उड्ने जनाइएको छ।

    Source : Lokpath.com 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij