Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

देउवाले किन बुझेनन् कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदन

देउवाले किन बुझेनन् कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदन

  • काठमाडौं । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न अस्वीकार गरेका छन् । सभापतिले प्रतिवेदन बुझ्न नमानेपछि पार्टी कार्यालयमै बुझाउने तयारी भएको नेता गुरुराज घिमिरेले बताए ।

    onlinepatrika
    Arghakhachi

    ‘हाम्रो प्रतिवेदन बुझ्नका लागि सभापतिले समय दिनुभएन’, घिमिरेले भने, ‘समय नदिनु भनेको प्रतिवेदन बुझ्न अस्वीकार गर्नु हो । अब हामी पार्टी कार्यालयमा बुझाउँछौ ।’

    AGNI GROUP

    देशव्यापी पार्टी रुपान्तरण अभियान चलाएका घिमिरेले केन्द्रीय समिति बैठकको सन्दर्भमा सभापतिलाई प्रतिवेदन बुझाउन लागेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij