Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । संघीय संसद्अन्तर्ग राष्ट्रियसभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बैठक बोलाइएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ।
उद्योग ,वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विधुतीय व्यापार विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूचीमा उल्लेख छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij