Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

बुटवलका पूर्व उपप्रमुख खनालको निधन

बुटवलका पूर्व उपप्रमुख खनालको निधन

  • काठमाडौं । बुटवल उपमहानगरपालिकाका पूर्व उप प्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ । नेपाली कांग्रेस बुटवलको लामो समयसम्म सभापति रहेका खनालको उपचारको क्रममा तिनाउ अस्पतालमा गए राती निधन भएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बताए ।

    onlinepatrika
    Arghakhachi

    अस्वस्थ भएपछि अस्पताल भर्ना भएका खनालको असार १३ गते प्रोष्टेटको अपरेसन गरिएको थियो । लामो समयदेखि बुटवलको शिवनगरमा बसोबास गर्दै आएका खनाल २०४६ को जनआन्दोलन पछि भएको बुटवल उपमहानगरपालिकाको निर्वाचन २०४९ मा तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख निर्वाचित भएका थिए।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij