Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अधिकृतमा जोशी नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अधिकृतमा जोशी नियुक्त

  • काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले परिपालना अधिकृतमा बासुदेव जोशीलाई नियुक्त गरेको छ ।

    images
    images
    images

    साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयले जोशीलाई परिपालना अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीको परिपालना अधिकृतको जिम्मेवारी भगवान व्यापक गौडेलले सम्हाल्दै आएको कम्पनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij