Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

माओवादी बैठकमा ‘कुलमान’ को खोजी !

माओवादी बैठकमा ‘कुलमान’ को खोजी !

  • काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहेका बेला काठमाडौँका प्रज्ञा भवनमा पटक पटक बिजुली गएको छ । नेताहरू बोलिरहँदा झ्यापकी झ्याप बत्ती गएपछि बैठक नै प्रभावित बनेको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

    onlinepatrika
    Arghakhachi

    ‘शुक्रवार बैठक सुरु भएपछि तीन चारपटक झ्याप झ्याप बत्ती जाँदा बैठक नै प्रभावित बनेको छ’, ती केन्द्रीय सदस्यले भने, ‘बत्ती गएपछि नेताहरूले कुलमानको खोजी गरेका छन् ।’

    AGNI GROUP

    बुधवारबाट जारी बैठकको आज शुक्रवार तेस्रो दिन पनि नेताहरूले बोल्ने क्रम जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij