Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेपछि

एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेपछि

  • काठमाडौं । गएरातिदेखि अविरल वर्षाका आएको बाढीले एमालेको केन्द्रीय कार्यालयमा क्षति पुर्‍याएको छ । ललितपुरको च्यासलस्थित मनहरा खोलामा बाढी आउँदा एमालेको मुख्यालयमा बाढी पसेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

    images
    images
    images

    पार्टी कार्यालयको हाताभित्र बाढी पस्दा क्षति पुगेको उनको भनाई छ । च्यासल जोड्ने पुल मुनिबाट पानी सहजरुपमा पास हुन नसक्दा पानी फर्किएको हो । एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घरलाई भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij