Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

माओवादी केन्द्रले थप्यो दुई जना केन्द्रीय सदस्य

माओवादी केन्द्रले थप्यो दुई जना केन्द्रीय सदस्य

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा थप दुई जनालाई मनोनित गरेको छ । ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक मण्डललाई माओवादी केन्द्रले केन्द्रीय समिति सदस्यमा मनोनित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    गत साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पुर्‍याउन २२ जना थप गरेको थियो । योसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय बनेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij