Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

डेंगु उपचारका लागि विशेष अस्पताल व्यवस्था गर्न माग

डेंगु उपचारका लागि विशेष अस्पताल व्यवस्था गर्न माग

  • काठमाडौँ । डेंगु रोगको उपचारका लागि कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विशेष अस्पताल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधिसभा बैठकमा आज सांसद कार्कीले विशेष समय लिएर बोल्दै देशभर भयावह रूपमा फैलिएको डेंगुबाट उपचार अभावमा कुनै पनि नागरिकको ज्यान जान नदिन सरकारले विशेष अस्पताल व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

    AGNI GROUP

    उनले बैठकमा डेंगु रोगबाट गृहजिल्ला सुनसरीमा मात्रै १४ हजार २६५ जना संक्रमित भएको तथ्यांक प्रस्तुत गरे । उनले डेंगु उपचारका लागि विशेष अस्पताल र औषधी तथा आवश्यक स्वास्थ्य सामग्रीको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij