Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

प्री ओपन सेसनमा १.०३ अंकले ओरालो लाग्यो नेम्से

प्री ओपन सेसनमा १.०३ अंकले ओरालो लाग्यो नेम्से

  • काठमाडौँ । प्री ओपन सेसनमा नेप्से परिसूचक १.०३ अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १.०३ अंकले घटेर १९६६.८० विन्दुमा पुगेको छ ।

    images
    images
    images

    यो सेसन अवधिमा १७ कम्पनीको ५७५ कित्ता सेयर १ लाख ६४ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ५ को मूल्य  बढ्दा ११ को घट्यो । बाँकी एक कम्पनीको मूल्य यो समयमा स्थिर रह्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij