Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

क्रिकेटर कुन्दन राजपूतको निधन

क्रिकेटर कुन्दन राजपूतको निधन

  • काठमाडौं । दुवै मिर्गौलामा समस्या आएका कारण बिरामी रहेका क्रिकेटर कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा निधन भएको छ। जलेश्वरस्थित घरमै निधन भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा उनले प्रदेश २ बाट खेलेका थिए।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij