Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा

सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा

  • काठमाडौँ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश घोषणा गरिएको छ । आर्थिक वर्ष २०७९–८०का लागि यो म्युचुअल फन्डको लाभांश घोषणा गरिएको थियो ।

    images
    images
    images

    सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि कुल १८ प्रतिशत (करसहित) नगद लाभांश इकाइधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ । यो योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको रहेको छ ।

    जसअनुसार क्यापिटलले १८ प्रतिशतले हुन आउने कुल २३ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । क्यापिटलले नगद लाभांश वितरणार्थ बुक क्लोजसम्बन्धी सूचना पछि प्रकाशित गरिने जनाएको छ । यो योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij