Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

कोशीको मुख्य न्यायाधीवक्तामा गजेन्द्र आचार्य

कोशीको मुख्य न्यायाधीवक्तामा गजेन्द्र आचार्य

  • काठमाडौँ । कोशी प्रदेशको मुख्य न्यायाधीवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन् ।

    images
    images
    images

    नेपालको संविधानको धारा १६०(२) बमो कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा आचार्यलाई मुख्य न्यायाधीवक्तामा नियुक्त गरेका हुन् ।

    झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ का बासिन्दा आचार्यलाई उच्च अदालत, विराटनगरका माननीय कायम मुकायम मुख्यन्यायाधीश दिनेश यादवले सोमबार नै पद तथा गोपनीयताको शपथ गराएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij