
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । एडीबीले गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै आगामी वर्ष बढ्ने प्रक्षेपण गरेको हो ।
आगामी वैशाखसम्म ५ प्रतिशत वृद्धि हुने र सेप्टेम्बरमा पुग्दा ४.३ आर्थिक वृद्धिदर हुने एडीबीले उल्लेख गरेको छ । चालू आर्थिक वर्ष अन्तसम्म अहिले बढेको महँगी घट्ने प्रक्षेपण एडीबीको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij