Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

एडीबीले नेपाललाई १० करोड डलर सहुलियतपूर्ण ऋण दिने

एडीबीले नेपाललाई १० करोड डलर सहुलियतपूर्ण ऋण दिने

  • काठमाडौँ । एशियाली विकास बैंक (एडीबी)ले नेपाललाई १० करोड अमेरिकी डलर ९१३ अर्ब २६ करोड० रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्न सहुलियतपूर्ण ऋण खर्च हुने एडीबीले जनाएको छ ।

    images
    images
    images

    सन् २०२५ सम्म वित्तीय संरचनागत सुधारका लागि सहयोग महत्त्वपूर्ण मानिएको छ । एडीबीको यो कार्यक्रमले पुँजीगत खर्चको मात्रासँगै गुणस्तर वृद्धि, वित्तीय जोखिम न्यूनीकरण, सार्वजनिक निकायमा सुधारका साथै वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्ने एडीबीका सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij