Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

माधव नेपालले बोलाए सचिवालय बैठक

माधव नेपालले बोलाए सचिवालय बैठक

  • काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष बाधवकुमार नेपालले सचिवालय बैठक बालाएको छ । दिउँसो ३ बजे बस्नेगरि समाजवादीले सचिवालय बैठक बोलाएको हो ।

    onlinepatrika
    Arghakhachi

    आजको बैठकमा समाजवादीले आगामी साताबाट सुरु गर्न लागेको जागरण अभियानबारे छलफल हुने बताइएको छ । साथै आजको बैठकमा गत सामता जारी पार्टीको अपानिबारे पनि छलफल हुनेछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij