Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

  • काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले प्रतिफल घोषणा गरेको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट फण्डले कर समेत ५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो । 

    images
    images
    images

    योजना व्यवस्थापकको सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले यस वर्ष ५ करोड १२ लाख ८८ हजार १८० रूपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

    प्रतिफल प्रयोजनका लागि योजना व्यवस्थापकले बुक क्लोजको मिति तय गरेपछि बुक क्लोजको मितिका आधारमा कायम इकाईधनीहरूलाई प्रतिफल वितरण हुनेछ । २०७९ साल जेठ ४ गते योजना सञ्चालन अनुमति प्राप्त गरेको यस योजना २०८९ साल साउन १० गते परिपक्क हुनेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij