Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

एमसीसी सिइओ भेट्न अर्थमन्त्री महत पुगे होटेल बसेरा

एमसीसी सिइओ भेट्न अर्थमन्त्री महत पुगे होटेल बसेरा

  • काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटलाई भेट्न अर्थमन्त्री प्रकाशशरण महत सिंहदरबारको निकट होटल बसेरामा अर्थमन्त्री महत पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    पाँच सय करोड अमेरिकी डलर अनुदान बराबरको एमसिसी नेपाल कम्प्याक्ट संघीय संसदबाट अनुमोदन भई गत महिना उक्त एमसिसी सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेपछि एमसिसी प्रमुख नेपाल आएकी हुन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij