Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

समिति विस्तार गरेको तीन महिनापछि शपथ लिँदै

समिति विस्तार गरेको तीन महिनापछि शपथ लिँदै

  • काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दल केन्द्रीय समिति विस्तार भएको तीन महिनापछि शपथ हुने भएको छ । गत असार १३ गते सभापति शेरबहादुर देउवाले विद्वान गुरूङ नेतृत्वको तरूण दलमा चार सय जना सदस्य मनोनीत गरेका थिए । 

    onlinepatrika
    Arghakhachi

    आइतबार शपथको कार्यक्रम राखिएको तरूण दल केन्द्रीय सदस्य अशोक झाले जनाएका छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा असोज २१ गते शपथ हुनेछ ।

    AGNI GROUP

    तरूण दल केन्द्रीय सदस्यहरूलाई सभापति देउवाको उपस्थितिमा शपथ खुवाउन लागिएको हो । तरूण दलमा लामो समयदेखि अधिवेशन हुन सकेको छैन । नियमित अधिवेशन नभएकोले सभापति देउवाले तदर्थ समिति गठन गर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij