Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

देउराली सहकारी पीडितलाई सम्पर्कमा आउन सिआइबीकाे अनुरोध

देउराली सहकारी पीडितलाई सम्पर्कमा आउन सिआइबीकाे अनुरोध

  • काठमाडौँ । ललितपुर जिल्लास्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पीडितहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

    images
    images
    images

    प्रहरीले संस्थाकै अध्यक्षसहित पदाधिकारीहरूले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा उक्त सहकारीका अध्यक्ष काभ्रेपलान्चोक निवासी रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको हो ।

    पक्राउ गरेपछि आफ्नो रकम हिनामिना भएको भए बेहोरा उल्लेख गरी उजुरी दिन सिआइबीले बचतकर्ताहरूमा अनुरोध गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij