Jun 12 2026 | २०८३, जेठ २९ गते
सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ता बीच झडप भएको छ । दुई पक्षबीच भएको झडप मा परी ७ जना घाइते भएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले बताए ।चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादव नेकपा केन्द्रिय सदस्य तथा पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवका छोरा हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij