
Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौँ । दुई सय ९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाडौँसम्म ओहोर दोहोर गरेको गोरखा–धादिङ–नुवाकोट–काठमाडौँसम्मको बाटोमा बाजागाँजासहित पदयात्रा गर्दै तार्केश्वर नगरपालिका –३, पाँचमाने क्षेत्र हुँदै अघि बढेको नेपाली सेनाको टोली ।
टोली पाँचमानेबाट बालाजु हुँदै आजै काठमाडौँको हनुमानढोका पुुग्ने छ । तस्बिर : रत्न श्रेष्ठ : रासस
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij