Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

भायानेटको वेबसाइट ह्याक गर्ने ‘नरपिचास’ पक्राउ

भायानेटको वेबसाइट ह्याक गर्ने ‘नरपिचास’ पक्राउ

  • काठमाडौं । नेपाल प्रहरीले इन्टरनेट ह्याक गरी डाटा चोरी गर्ने रुपन्देहीको तिलोत्तमा नगरपालिका १ बस्ने एक युवकलाई पक्राउ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    भायानेट कम्युनिकेशन प्रालिको डाटा चोरीको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा–१ बाट आज (आइतवार) ती परिवर्तित नाम (नरपिचास) लाई पक्राउ गरेको हो।

    AGNI GROUP

    ती युवकले भायानेटका ग्राहकहरुको तथ्यांकमा अनाधिकृत रुपमा पहुँच पुर्‍याएर फेसबुक, इन्टाग्राम ट्वीटर लगायतका सामाजिक सन्जालमा स्कृप्ट सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

     

    ErXjgcMU0AInxf8.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij