Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

छोरा भेट्न सेन्टर जेल पुगे महरा

छोरा भेट्न सेन्टर जेल पुगे महरा

  • काठमाडौं । सुन तस्करी प्ररकणमा जेल परेका राहुल महरालाई भेट्न बुवा कृष्णबहादुर महरा सेन्टर जेल गएका छन् ।

    onlinepatrika
    Arghakhachi

    माओवादी उपाध्यक्षसमेत रहेका पूर्वसभामुख महरा छोरालाई भेट्न सोमबार सुन्धारास्थित जगन्नाथदेवलको केन्द्रीय कारागार पुगेका हुन् । विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको करिब ९ केजी सुन तस्करी अभियोगमा राहुल महरा पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij