Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । साउदी अरेबियामा कोरोना भाइरसका कारण हालसम्म २४ हजार ९ सय ६३ जना चार्टर्ड उडानबाट स्वदेश फिर्ता भएका छन् भनेयुएई बाट ६५ हजार २ सय ४० तथा कतारबाट ४८ हजार ९ सय ५८नेपाली स्वदेश फिर्ता भएका छन् । साउदी अरेबियास्थित नेपाली दूतावास रियाद तथा वाणिज्य दूतावास जेद्धालेकोरोना भाइरसको कारण दूतावासको सहयोगमा सम्बन्धीत कम्पनीमा कार्यरत कम्पनीले अकामा नविकरण नगरेका १५ सय २४ जना नेपालीको साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको छ ।
कोरोना भाइरसबाट साउदीमा हालसम्म ३ लाख ६३ हजार ८ सय ९ जना संक्रमित हुनुको साथै ६ हजार २ सय ९१ जनाको मृत्यु भएको छ भने ३ लाख ५५ हजार ५ सय ४८ जना निको भएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij