
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । एक कार्यक्रमका बीच बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले एफपीओ बाँडफाँट गरेको हो ।
कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् । मर्चेन्ट बैंकिङले ६ जनाले कुल ११-११ कित्ताका दरले एफपीओ पाएका छन् भने बाँकीले १०-१० कित्ताका दरले पाएको जनाएको छ ।
सर्वसाधारणका लागि लघुवित्तले असोज २५ देखि ३० गतेसम्म प्रतिकित्ता १ सयका दरले १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निस्कासन गरेको थियो । कुल १३ लाख २० हजार २०३ आवेदक स्वीकृत भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij