Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिको आह्वानमा काठमाडौँको रत्नपार्कमा विशेष कार्यक्रम भइरहेको छ। अभियानमा अभिनेत्री मनिषा कोइराला, रमेश खरेल तथा भरत बस्नेतसहितको सक्रिय सहभागिता रहेको छ।सहभागीहरु राष्ट्रिय झण्डासहित पुगेका छन्।
समितिले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको महत्व बुझिदिन पनि सबैसँग आग्रह गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij