Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दैछ । आज बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने भएकाे हाे।
पार्टीले सुरु गरेको जागरण अभियानको समीक्षा गर्नुका साथै महाधिवेशनबारे छलफल गर्ने पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij