Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

नेपाल बैंकले ऋणपत्र निष्कासन गर्दै

नेपाल बैंकले ऋणपत्र निष्कासन गर्दै

  • काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।बैंकले विभिन्न संघसंस्थालाई २१ लाख कित्ता र १४ लाख कित्ता सर्वसाधारणको लागि बिक्रि गर्ने जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

     बैंकले १० वर्ष अवधिको लागि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘१० वर्ष, ५ प्रतिशत नेपाल बैंक ऋणपत्र, २०८७’ नाम गरेको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न धितोपत्रमा निवेदन दिएको जनाएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij